कस्तो अचम्म आमा छोरीको एउटै श्रीमान् READ MORE NEWS

11:28 PM

कहिलेकाही अचम्मका घटना सार्वजनिक हुने गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकी ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छँदा भएको थियो । उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो ।Captureaama-chora
नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् । ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबु नै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो ।यो त्यहाँको परम्परा नै हो ।

You Might Also Like

0 comments